राजनीति

अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा प्रधानमन्त्रीले भने ‘म ठिक छु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । निवास फर्कने क्रममा उनले अस्पताल परिसरमा रहेको सञ्चारकर्मीमाझ आफू ठिक रहेको प्रतिक्रिया दिए । उनले भने,’आई एम फिट’। अस्पतालबाट डिस्चार्ज भई निवासतर्फ जाने क्रममा प्रधानमन्त्री