‘कमरेडको सिरानीमुनि लालपुर्जा, बिजय गच्छदारलाई मुद्दा ?’



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेपछि कांग्रेसले आपत्ति जनाएको छ । बुधबार अख्तियारले गच्छदारसहित १७५ जनालाई भ्रष्टाचार मुद्धा दायर गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गरी आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘श्री माधवकुमार नेपालको पालामा नीतिगत निर्णय । एक पूर्वमन्त्री कमरेडको सिरानीमुनी लालपुर्जा,’ शर्माले ट्वीटमा लेखेका छन् ‘मुद्दा कसलाई ?

`एनिमल फार्म´ मा जर्ज अर्बेल भन्छन्- All animals are equal, but some are more equal than others.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आठ देशका लागि राजदूत सिफारिस

काठमाडौँ । सरकारले आठ देशका लागि राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको

संसद्को आगामी बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको ह्वीप

काठमाडौं । नेपाली कांग्रेसले आगामी संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन

बहस नसकिएपछि गृहमन्त्रीलाई निलम्बनको माग गरिएको रिट हेर्दाहेर्दैमा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिट सुनुवाइ

रास्वपाको स्थापना दिवसमा ‘घण्टी’ बजाउन शीर्ष नेताहरुको लाइन(फोटोफिचर)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो स्थापना दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा