राजनीति

गणेशमान, मनमोहनजस्ता राजनेताको स्मृति दिवस मनाउन सरकारलाई कांग्रेस नेताको सुझाव

काठमाडौं । नेपाली काँग्रेसका नेता तीर्थमान डंगोलले गणेशमान सिंहजस्ता राजनेताहरुको समृति दिवस आफैंले मनाउन सरकारसँग माग गरेका छन् । गणेशमान सिंहको १०५ औं जन्मजयन्तिको अवसरमा आइतबार काठमाडौंको शान्ति वाटिकामा आयोजित कार्यक्रममा नेता डंगोलले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले बामपन्थीहरुसँग सहकार्य गरेर