समाचार

आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ

काठमाडौं । पाकस्तानी खुफिया एजेन्सी आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली मूलका अन्सारुल मियाँ अन्सारी छन् । दिल्लीको एक होटलबाट नेपाली मूलका अन्सारी पक्राउ परेका भारतीय प्रहरीले बताएको छ । पहलगाम आक्रमणअघि