समाचार

भारतबाट बढेर आयो डिजेलको मूल्य

काठमाडौं । भारतीय आयल कर्पोरेशन(आइओसी)बाट इन्धनको नयाँ मूल्य आएको छ । हरेक १५ दिनमा भारतीय आयल कर्पोरेसनले नयाँ मूल्य पठाउने गर्छ । सोहीअनुसार शनिबार नेपाल आयल निगमलाई भारतबाट नयाँ मूल्य प्राप्त भएको हो । भारतले पठाएको नयाँ दरअनुसार डिजेलको मूल्य