समाचार

शिक्षा क्षेत्रमा दलगत राजनीतिक हस्तक्षेप र दलीय संक्रमणले शैक्षिक गुणस्तर खस्किएको रास्वपाको ठहर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान बनेको यतिका वर्षसम्म पनि शिक्षा ऐन नबन्नु लज्जास्पद भएको बताएको छ । बुधबार रास्वपाको केन्द्रीय शिक्षा विभाग प्रमुख सुमना श्रेष्ठले विज्ञप्ति जारी गरी ऐन जारी गर्नुको साटो व्यवस्थापिकालाई देखाएर सरकार भागेको भन्दै आपत्ति जनाएकी