समाचार

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

काठमाडौं । दक्षिण तथा मध्य एसियाको जिम्मेवारी पाएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । सहायक विदेशमन्त्री लु शुक्रबार बिहान काठमाडौं आएका हुन् । नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री लुले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । उनले