समाचार

सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन धरौटी बुझाएर रिहा भएका छन् । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका पुनसँग गत शुक्रबार जिल्ला अदालतले रुपन्देहीले चार लाख धरौटी मागेको थियो