समाचार

राजनीतिक नेतृत्वको साँठगाँठ विना एनसेलको शेयर खरिद बिक्री नभएको गगन थापाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको शेयर खरिद बिक्री रातारात नभएको बताएका छन् । शुक्रबारको राज्य व्यवस्था समितिको बैठकमा महामन्त्री थापाले यसमा राजनीतिक नेतृत्वको साँठगाँठ र भरथेर रहेको बताएका हुन् । उनले भने, ‘एनसेल प्रकरणमा म दाबी गर्छु