समाचार

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड

२२ साउन, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७४/०७५ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रथम नगरसभा अधिवेशन मार्फत उपमहानगरपालिकाका प्रमुख नृप ओडले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरे । प्रदेश नम्बर ७ को