लोक सेवा विचार/ब्लग

शाखा अधिकृतको विज्ञापन रोक्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) को पदपूर्तिसम्बन्धी विज्ञापन यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश रामबहादुर थापाको एकल इजलासले पुस १८ गतेसम्म विज्ञापन प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको