साहित्य

अनलाइन फार्मेसीको जगजगी: अर्को जनस्वास्थ्य संकट !

बजारका अरू मालवस्तुसरह अनलाइन फार्मेसीहरूबाट जथाभावी बिक्री–वितरण भइरहेका संवेदनशील औषधि र त्यसको नियन्त्रणमा नियामकदेखि स्थानीय सरकारसम्मको उदासीनता हेर्दा लाग्छ, अर्को जनस्वास्थ्य संकट सम्मुखमै छ । कमला गुरुङ | खाेज पत्रकारिता केन्द्र काठमाडौं, अनामनगरका कृष्ण आचार्यले केही समयअघि ‘हाम्रो फार्मा’ नामको अनलाइन फार्मेसीबाट