साहित्य

भोको पेट सामु पुष्पबृष्टि……

भोको पेट सामु पुष्पबृष्टि————- भोकले छटपटाएर बसेका मानिसलाई दाल भात दिनुको सट्टा आनन्दले मेरो सरकार गर्छ पुष्पबृष्टि हे भगवान यस्तो अन्याय देखेर पनि आँखा नखुल्ने कता छ तेरो दृष्टि? बनाइस तैले कसैलाई बालुवाटारमा गमक्क बस्ने नेता कसैलाई टुँडिखेलमा भात माग्न

म मुर्ख

म मुर्ख मलाई सबै मुर्ख भन्छन् हुस्सु, सोझो र नेपाल


प्रकाशित मिति | २०७७, १२ श्रावण सोमबार १५:३०