लकडाउन गरे अर्थतन्त्रले नथेग्ने



लकडाउन गरे अर्थतन्त्रले नथेग्ने
खोले अस्पतालले बिरामी नथेग्ने
गरिब देशलाई मार दोहोरो
यता टाले उताबाट चुहिने

अमेरिकामा झन् घाटाको हिसाब
मान्छेको ज्यानभन्दा डलर प्यारो
मान्छे मरे मरुन्, डलर नमरोस्
मर्ने मर्दै गर्छन्, डलर नहारोस्

लगिसक्यो महामारीले २ लाख मानिस
अंकमात्र हैन, ती हुन् मानिस
कसैका बा आमा छोरा छोरी
गएपछि आउन्न ज्यान फर्की

आए-गए सार्स-स्वाइन फ्लु, इबोला
हामीले सोचेनौँ भोलि अझै ठुलो महामारी आउला
गरेनौँ तयारी यसका लागि
आश गरौँ, सिक्नेछौँ , बाँचे यो महामारी

डा. सुदीप अर्याल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साहित्यकार शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार

पोखरा । राष्ट्रिय मुक्तक पुरस्कार–२०८० बाट साहित्यकार उषा शेरचन पुरस्कृत भएकी छन् ।

बिहीबारदेखि सुरु हुने जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवको तयारी पूरा

  जनकपुरधाम । बिहीबारदेखि सुरु हुने चौथो जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य

गाउँले परिवेशमा आधारित उपन्यास ‘ठाँटीको घाम’

खोटाङ ।  वरिष्ठ साहित्यकार टङ्क भट्टराईद्वारा लिखित ‘ठाँटीको घाम’ उपन्यासको विषयवस्तुमाथि दिक्तेलमा अन्तरक्रिया

प्रमुख निर्वाचन आयुक्त थपलियाको ‘गाउँ फर्कन्छु’

  काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त एवं स्रष्टा दिनेशकुमार  थपलियाको कविताकृति ‘गाउँ फर्कन्छु’