स्वास्थ्य

कोरोना संक्रमणको मानसिक समस्या र समाधान

विश्वब्यापी महामारी बनेको कोरोना संक्रमणले गर्दा १२ लाख व्यक्ति प्रतक्ष्य प्रभावित भएका छन् भने करोडौं व्यक्तिहरु डर र त्रासमा आफुलाई कमजोर बनाइरहेका छन् | प्रतक्ष्य प्रभावित, उनीहरुको परिवार, आफन्त, नजिकका साथी प्रभावित हुनुलाई स्वाभाविक मान्न सकिन्छ | त्यस्तै फ्रन्ट लाइनमा