स्वास्थ्य

डेनमार्कले नेपाललाई १४ लाख डोज खोप अनुदानमा दिने

काठमाडौं । डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ । डेनिस सरकारले युनिसेफमार्फत एस्ट्राजेनिकाको १४ लाख डोज खोप दिने पत्र पठाएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले जानकारी दिएका छन् । खोप