मनोरन्जन

कृति शर्माको डेब्य अभिनय ‘रिटिङ र्‍याइँ र्‍याइँ’

काठमाडौं । निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माको डेब्यू अभिनय रहेको म्युजिक भिडियो ‘रिटिङ र्‍याइँ र्‍याइँ ’ सार्वजनिक भएको छ । भिडियो बिहीबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । मोडल सुनिल क्षेत्रीले नै अभिनय र निर्देशन गरेको