मनोरन्जन

‘अञ्जिला हरेक खेलाडीको कथा हो’

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ्गले चलचित्र ‘अञ्जिला’ मा देखाइएको संघर्ष हरेक खेलाडीको जीवनीसँग मिल्ने बताएका छन् । मंगलबार ललितपुरको लाविम मलमा रहेको एक चलचित्र भवनमा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला