मनोरन्जन

रानालाई व्यास नगर साइनिङ स्टारको उपाधि

  तनहुँ । जेसिआई व्यास नगरले आयोजना गरेको ‘व्यास नगर साइनिङ स्टार–२०२३’ को उपाधिबाट सदीक्षा राना विजयी भएकी छिन् । गए राति सम्पन्न प्रतियोगितामा सहभागी १९ प्रतिस्पर्धीलाई पछि पार्दै रानाले उपाधि चुमेकी हुन् । उपाधि चुम्न सफल रानाले  २५ हजार