शिक्षा

शिक्षा ऐन अघि बढाउन आफ्नो प्राथमिकताः शिक्षामन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा ऐन, कानुनको रिक्ततालाई पूर्ति गर्न आफूले प्राथमिकता दिएको बताएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बुधबारको बैठकमा उनले विद्यालय शिक्षा (सङ्घीय) ऐनको मस्यौदा अहिले मन्त्रिपरिषद्को विषयगत समितिमा विचाराधीन