शिक्षा

पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न निर्देशन दिएकी छन् । बिहीबार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बद्ध शाखाको निरीक्षणका क्रममा मन्त्री