विचार

यतिबेला योगेश स्वच्छ हुन सक्लान् तर मौका अनुसार बोली र विचार फेर्ने भएपछि पत्याउन गाह्रै होला

नारायण गाउँले ।  योगेश भट्टराईले ओली सरकार चरम भ्रष्ट, राष्ट्रघाती र संविधानविरोधी भएको खुलेर बताएका थिए । यतिमात्र होइन, अधिकांश एमाले कार्यकर्ता ‘आई लभ यु बा’ भन्नेबाहेक अन्य केही नजानेका डुक-लन्ठु भएको भाषण गरेका थिए ! संसद विघटनको स्पष्ट शब्दमा