विचार

मदन भण्डारीसँग बितेका ती रोमाञ्चक पल

किशोर श्रेष्ठ । विसं २०४६ भदौको एक दिन सुनकोशी छापाखानाबाट दृष्टि साप्ताहिकका सम्पादक तथा कविनारायण ढकाल अफगानिस्तान जाने भन्दै अकस्मात् हराउनुभयो । लामो समय पत्तो भएन । खासमा उहाँ सिराहा जानुभएको रहेछ । एकदिन आउनुभयो र धारावाहिक लेख्न थाल्नुभयो, “नेकपा