विचार

हे मार्क्स–लेनिन–माओ, तपाईंहरूले यस्तै उत्तराधिकारी खोजेको हो ?

डा. बाबुराम भट्टराई । गत नौ वर्षदेखि निरन्तर सत्तामा बस्दा शान्ति प्रक्रिया टुंग्याउन कुनै सार्थक पहल नगर्ने, संघीयताको कार्यान्वयनमा आवश्यक कानूनी र प्रशासनिक दायित्व निभाउन नसक्ने, संविधानसभाको बेलादेखि उठाउँदै आएको प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित