विचार

विज्ञान, धर्म र आध्यात्म

डा. गोविन्दशरण उपाध्याय । प्रसिद्ध बैज्ञानिक आइन्स्टाइन, निकोला टेस्ला, न्युटनआदिले धार्मिक तथा आध्यात्मिक प्रतिमान तथा संस्कारहरूको आलोचना गरेर आफ्नो बौद्धिक पक्ष व्यर्थ हुने तर कुनै पनि निष्कर्षमा पुग्न नसकिने ठानेर होला, यी विषयमा खासै टीकाटिप्पणी गरेका छैनन् । विज्ञान, धर्म