विचार

के अब बदलिएला त भारतको छिमेकी नीति ?

हातहतियार र गोलीगठ्ठा बिनाको भिडन्तमा नै सोमबार २० सैनिक मारिएको अप्रत्याशित झट्कापछि वीरगति प्राप्त गर्ने सैनिकका सम्मानमा उनीहरूका परिवारजन र देशवासीलाई अश्वस्त पार्ने प्रयास गर्दै बुधवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउने सैनिकको बलिदान खेर जाँदैन भन्ने उद्घोष गरे ।