Author: हातमा खबर

एनआरएनएको नवौं विश्व सम्मेलनका प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु, सम्मेलन असोज २८, २९ र ३० गते हुँदै

गैर आवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलनका प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु भएको छ । एनआरएनएका सचिव जानकी गुरुङले ५० भन्दाबढि देशका प्रतिनिधिहरु नवौं विश्व सम्मेलनमा भाग लिन काठमाडौं आईसकेको जानकारी दिएका हुन् । एनआरएनएको सम्मेलन आगामी असोज २८,

फोटोमा हेर्नुस् सुनसान उपत्यका


प्रकाशित मिति | २०७६, २० आश्विन सोमबार १५:३४