शालिकराम पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेले पाए सफाई



चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सफाइ दिएको छ ।

न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई सफाइ दिइको श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा उनी विरुद्ध मुद्दा दायर भएको थियो ।

आत्महत्या दुरुत्साहन मुद्दामा लामिछाने पत्रकार युवराज काडेल र रुकु भनिने अस्मिता कार्कीलाई पुडासैनीका आफन्तजनले मुद्दा दायर गरेका थिए । पुडासैनीले लामिछाने र कडेलको मानसिक यातनाले गर्दा आफूले आत्महत्या गरेको मर्न अघि रेकर्ड गरेको भिडियोमा उल्लेख थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको

१७ लाखरुपैयाँसहित विजेश्वरीबाट १६ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको बेला १६

आफ्नै साथीले गरे योजनाबद्ध रुपमा श्रेष्ठको हत्या

आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३ बालकोट

सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणमा लाग्‍न राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले २०७२ सालको विनाशकारी भूकम्पपछि पुनर्निर्माण तथा पुनस्र्थापना कार्यमा