प्रधानमन्त्रीद्वारा एनसेलको शेयर बिक्रीकाबारेमा सत्ता गठबन्धनसँग छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर बिक्रीकाबारेमा छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका नेताहरुसँग छलफल गरेका हुन् ।

छलफलमा सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति छ । त्यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित अर्थमन्त्री डा. प्रकाशशरण महत, सञ्चारमन्त्री रेखा शर्मा, कानुनमन्त्री धनराज गुरुङ तथा सम्बन्धित कर्मचारीहरू पनि रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् ।

यसअअघि सोमबार प्रधानमन्त्री प्रचण्डले सम्पादकहरूसँगको छलफलमा पनि एनसेलको शेयर खरिदबिक्री प्रकरणमा सरकारले आवश्यक कदम उठाउने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘ओलीको वरिपरि फेरि नेपाली कांग्रेसको एउटा खेमा घुमिरहेको छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र फेरि पनि केपी शर्मा ओलीको

‘नेपाली कम्युनिष्ट पार्टी’ को मार्ग निर्देशित सिद्धान्त माक्सवाद र लेनिनवाद हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले नयाँ पार्टीको

दोहामा राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेटवार्ता

कतार (दोहा) । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार शिष्टाचार

प्रतिस्पर्धा गर्न नदिने नियतले आयोजक समितिले क्षेत्राधिकार बाहिर गएर पार्टी एकताको नाटक गर्योः जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका