युवा

काठमाडौंमा सांस्कृतिक संग्रहालय निर्माण हुने

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पुरातात्विक महत्वका स्थानहरुको संरक्षण र सम्बद्र्धनका लागि गुरुयोजना बनाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले पुरातात्विक महत्वका सम्पदाहरु प्राचीन स्मारकको संरक्षण र खोज अनुसन्धानन गरि गुरुयोजना निर्माणमा पुरातत्व बिभागको सहभागिता अनिवार्य