समाचार

भरतपुर महानगरमा एमाले जनप्रतिनिधिले लिए सपथ

२३ साउन, चितवन । मतपत्र च्याँत्नेसँगै बसेर सपथ नलिने अडान लिएका भरतपुर महानगरका एमाले जनप्रतिनिधीहरुले सोमबार अलग्गै सपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एमालेका निर्वाचित १४ मध्ये १२ जना वडाध्यक्षले सपथ लिए । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले