बस र टिपर ठोक्किँदा बाँकेमा पाँच जनाको मृत्यु



नेपालगंज । बाँकेको कोहलपुरमा बस र टिपर आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । सुर्खेतबाट धरानका लागि छुटेको गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको टिपर आपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरीका कार्यालय कोहलपुरका डीएसपी रवीन्द्र खनालले जानकारी दिएका छन् ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ सरकार गठनका लागि दलहरुलाई राष्ट्रपतिद्वारा तीन दिनको समय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ

विगतका गल्तीहरुलाई सच्याउन र पार्टी एकतालाई नखल्बल्याउन ओलीलाई माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश,

बहुमतको प्रधानमन्त्री नियुक्तिको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई देउवा, प्रचण्ड र उपेन्द्र यादवको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत लिन असफल भएपछि नयाँ

ओलीले मधेसी दललाई फकाउनुको उद्देश्य राजनीतिक स्वार्थ बाहेक केही छैनः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता