बस र टिपर ठोक्किँदा बाँकेमा पाँच जनाको मृत्यु



नेपालगंज । बाँकेको कोहलपुरमा बस र टिपर आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । सुर्खेतबाट धरानका लागि छुटेको गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको टिपर आपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरीका कार्यालय कोहलपुरका डीएसपी रवीन्द्र खनालले जानकारी दिएका छन् ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

  काठमाडौँ ।  दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको सिद्धार्थ होटलमा

प्रशासनद्वारा मोरङमा सभा, सम्मेलन र भेला गर्न रोक

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा राजनीति सभा, सम्मेलन तथा भोलामा गर्न

रुसी सेनामा भर्ती भएका आफन्तलाई फिर्ता गराउन माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौँ । रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

  गोदार (धनुषा) । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ