समाचार

‘स्पष्ट अवधारणासहित सरकारसँग आउनुहोस् सरकारले समस्या समाधान गर्नेछ’

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले व्यवसायीलाई दुःख दिने सरकारको नियत नरहेको प्रष्ट पार्दै सरोकारवाला निकायको तर्फबाट कुनै कमजोरी भए तत्काल सुधार गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको मंगलबार आयोजित २७ औँ