लोक सेवा

लोकसेवाले ठूलो संख्यामा खुलायो नायव सुब्बाको विज्ञापन

काठमाडौं । लोकसेवा आयोगले नायव सुब्बा पदमा विज्ञापन खुलाएको छ । राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरहका पदहरूमा खुला तथा समावेशीतर्फ विज्ञापन खुलाएको हो । न्यूनतम योग्यता पुगेकाहरूले आयोगको अनलाइन दरखास्त प्रणाली pcsonline.gov.np मार्फत् आवेदन दिनुपर्ने