प्रदेश १ लोक सेवा आयोगले माग्यो ८१ जना कर्मचारी



काठमाडौं । प्रदेश १ को लोक सेवा आयोगले ८१ जना प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। आयोगले सोमबार सार्वजनिक सूचना जारी गरी प्रदेश १ अन्तर्गतका विभिन्न स्थानीय तहका लागि कर्मचारी माग गरेको हो।

आयोगले असिस्टेन्ट तथा सबइन्जिनियर गरी ८१ जनाको माग गरेको हो। परीक्षा केन्द्र विराटनगर कायम गरिएको छ। दरखास्त वैशाख १९ गतेभित्र दिइसक्नुपर्ने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकसेवाले माग्यो ४ सय भन्दाबढी पदमा आवेदन

काठमाडौं । लोक सेवा आयोगले बुधबार राजपत्रअनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवा

प्रदेश लोकसेवा आयोगका पदाधिकारीद्वारा शपथ

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशका

राष्ट्रिय अनुसन्धान विभागमा ८० जनाका लागि जागिर खुल्यो (सूचनासहित)

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदमा ८० जनाका लागि भर्ना आह्वान गरेको

यस्ता छन् लोकसेवा आयोगका ६ वर्षका उपलब्धि

काठमाडौं । संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनमा आएको साढे पाँच वर्ष पूरा भइसक्दा