प्रदेश लोक सेवाले खुलायाे अधिकृतसहित २८ पदमा विज्ञापन (सूचनासहित)



काठमाडौं । प्रदेश नम्बर २ मा लोक सेवा आयोगले विभिन्न तहमा २८ जना कर्मचारीका लागि आवेदन खुलाएको छ। प्रदेश नम्बर २ को लोकसेवा आयोगले २८ जना कर्मचारीको लागि बिहीबार विज्ञापन खुलाएको हो।

प्रदेश लोक सेवा आयोगले सार्वजनिक सूचनामार्फत अप्राविधिकतर्फ नवौँ तहका अधिकृत ६ जना, स्वास्थ्य सेवा बाहेकका सेवातर्फ १२ जना र स्वास्थ्य सेवाका लागि १० जना कर्मचारी माग गरेको हो ।

आयोगले विज्ञापन भएका पदका लागि असार १६ गतेसम्म आवेदनको मिति तोकेको छ। आयोगका अनुसार दरखास्तपछि छनोट परीक्षा जनकपुरधाममा हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयोगको उत्तरपुस्तिकामा मोबाइल नम्बर लेख्नेलाई दुई वर्ष उम्मेदवार हुन रोक

कर्णाली । प्रदेश लोकसेवा आयोग कर्णालीले यही साउन ४ गते लिएको स्वास्थ्य सेवा,

लोकसेवा आयोगद्वारा इन्जिनियरिङ सेवाको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । लोकसेवा आयोगले इन्जिनियरिङ सेवा( सिभिल समूह अन्तर्गत (जनरल/हाइवे/स्यानिटरी/इरिगेसन/हाइड्रोपावर) उपसमूहको लिखित परीक्षाको

लोक सेवालाई नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार गर्न राष्ट्रपतिको सुझाव

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतीलाई सामना

नेपाली सेनाकाे अधिकृत क्याडेटमा १६५ जना छनाैट, डिक्यानले दियाे बधाई तथा शुभकामना

काठमाण्डाै – नेपाली सेनाले २०७७ साल माघ २२ गते प्रकाशित गरेकाे अधिकृत क्याडेटकाे