साहित्य

भाइ ! मान्छेले जस्तै मीठो बालिस् नि त ?!

चुनिनका लागि गधाले उम्मेदवारी दिइसकेपछि गधालाई गोरुले सोध्यो भाइ ! मान्छेले जस्तै मीठो बालिस् नि त ?! गधाले भन्यो चुनावपछि सुन्न आइज ! भाइ ! कसम खाइस् नि त ? ! गधाले भन्यो अहिले खाएँ चुनावपछि पचाउँछु ! ! !