साहित्य

लघुकथा: ब्रह्माजीको श्राप

प्रभादेवी पौडेल। ब्रह्माजीले आफ्नो सृस्टिको क्रममा चौरासी लाख जिवहरुको उत्पती गराई आफुले मानवलाई साथी बनाएका थिए।चिम्पांजी रामा पिथेकस, गिब्बन, ओराङ ओटाङ जस्ता मानवको उत्पती गराई सबै जिवहरुको राजा मानवलाई बनाई दिएका थिए। आफ्नो शारीरिक बनावटले कतिपय ठाउँमा प्रकृती बाट नै