सूचना/प्रबिधि

भारतमा टिकटक र अन्य ५८ चिनियाँ मोबाइल एप प्रतिबन्धित

भारत सरकारले ५८ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएको छ । सरकारले जारी गरेको प्रेस विज्ञप्तिमा चीनबारे केही उल्लेख गरिएको छैन तर प्रतिबन्ध लगाइएका कैयौँ एपहरू चीनमा बनेका वा चिनियाँ कम्पनीको स्वामित्वको रहेको छ । प्रतिबन्धित एपमा टिकटक, वीच्याट, यूसी ब्राउजर