स्वास्थ्य

सावधानीपूर्वक व्यवसाय संचालन गर्न नेपाल औषधि व्यवसायी संघको आग्रह

  काठमाडौं । नेपाल औषधि व्यवसायी संघले महामारीको यो कठिन परिस्थितिमा पनि औषधि ढुवानी र उपलब्धतामा सकेसम्म कुनै कमी हुन नदिने बताएको छ । संघले शुक्रबार विज्ञप्ती जारी गरी समस्याबाट पछि नहटी कुशलतापूर्वक आफूहरु काम गरिरहेको जनाएको छ । उसले