स्वास्थ्य

वीरगंजका चार संक्रमित पनि निको भई अस्पतालबाट डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या १६ पुग्यो

काठमाडौं । वीरगञ्जको नारायणी अस्पतालमा उपचारत ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले वीरगञ्जको नारायणी अस्पतालमा उपचारत ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका जानकारी दिए । आइतबार मन्त्रालयमा आयोजित