शिक्षा

मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम

काठमाडौं । नेपाल सरकारको निर्णय नमान्ने मेडिकल संचालकहरुलाई कारबाही गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराज मणि पोखरेलले पत्रकार सम्मेलन गरी मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएको बताए । पोखरेलले आगामी १५