एसीसीए नेपाल र एनसिए कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा शिक्षकहरुलाई तालिम



काठमाडौं । एसीसीए नेपाल र एनसिए कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा चैत २१ गते मणिग्राम रुपन्देहीमा पाल्पा, नवलपरासी र रुपन्देहीका कक्षा ११ र १२ का लेखाशास्त्र विषय अध्ययन गराउने ३२ कलेजका शिक्षकहरुलाई तालिम दिइएको छ ।

हाल परिवर्तित पाठ्यक्रममा समावेश गरिएका केही पाठ्यसामग्रीलाई समेत मध्यनजर गरी तालिम दिइएको हो । तालिमको उद्घाटन गर्दै एसीसीए नेपालका प्रमुख रविन कट्वालले तालिमको महत्वमाथि प्रकाश पारेका थिए ।

त्यसैगरी नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष बाबुराम थापा न्यू होराइजन कलेजका संस्थापक लोकनाथ उपाध्याय, तिलोत्तमा क्याम्पसका प्राचार्य प्रा.डा. रामचन्द्र आचार्यले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोपको सहायताका लागि राजदूतहरुलाई सहयोग जुटाउन परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड –१९ विरुद्धको खोप, औषधि

ओमानबाट ५६० थान अक्सिजन सिलिण्डर काठमाडौं ल्याइयो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ५६०

चट्याङ् लागेर वैशाखमा मात्रै २१ जनाको मृत्यु

काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा चट्याङ लागेर वैशाखमा मात्रै २१ जनाको मृत्यु भएको

द्रुतमार्गको दुवै प्याकेजका सुरुङ निर्माण सम्झौता

काठमाडौं । नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्गका दुबै प्याकेजका सुरुङ निर्माणका लागि सम्झौता गरेको