विचार

अबको २० वर्षपछि…

डा. गोविन्दशरण उपाध्याय । अबको २० वर्षपछि तिहारमा टीको लगाउँदा जेठो, माइलो, काइलो, साइँलो, ठूलो कान्छो, सानो कान्छो, कान्छो तथा जेठी, माइली, काइली, साइँली, ठूली कान्छी, कान्छी तथा काका, काकी, सानीआमा, सानावा, मामा, माइजु, ठूलावा, जेठावाजस्ता सम्बोधनहरू रहने छैनन् ।