विचार

‘वातावरणीय पाटोबाट हेर्दा कबाडी सङ्कलक पर्यावरण-दूत नै हुन्, जीवन अर्थशास्त्र मात्रै होइन’

नारायण गाउँले । यसो सोच्दा, हाम्रो मौलिक र वैज्ञानिक प्रणालीलाई ‘कबाड़’ बनाउने त हामी आफै रहेछौं ! ‘रिसाइक्लिङ्’ अर्थात् वस्तुको पुन: प्रयोग वातावरण विनाशबाट जोगाउने विश्वकै प्रभावकारी उपाय हो । अहिले यस क्षेत्रमा काम गर्नेहरूले धेरै थरी पुरस्कार थाप्ने गरेका