विचार

विदेशी विचारको अतिक्रमण स्वीकार्य छैन

डा. गोविन्दशरण उपाध्याय । खरो कुरा ! “नेपालको आफ्नो मौलिकतामा भएका विज्ञानको अनुसन्धान गरौँ, सांस्कृतिक तथा सामाजिक जीवनमा रहेका असल पक्षहरू विश्वसामु उजागर गरौँ, नेपालमा भएका प्राचीनतम गौरवहरूको उच्च मूल्यांकन गर्ने परिपाटीको विकास गरौँ, जातजाति, क्षेत्र, नाक, भाषाकाआदिका आधारमा नेपाली-नेपालीहरू