विचार

ओलीको दृष्टिदोष

ज्ञानबहादुर क्षेत्री । यो कुनै पूर्वाग्रही आरोप पनि होईन, कुण्ठा वा दुराग्रहको अभिव्यक्ति पनि होईन् । बरु हो त धरातलीय यथार्थ की, नेपाल कोरोना संक्रमणका कारण साँच्चै अकल्पनीय जोखिमको चरणमा दिनप्रतिदिन उक्लिरहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले दिनहुँ