विचार

अनुदानको ओदान

डा. गोविन्दशरण उपाध्याय । आजका राष्ट्रहरू व्यापारी हुन् | व्यापारीले आफ्नो नाफा हेरेर सम्वन्धको समीक्षा गर्छ | राष्ट्रहरूले दिने अनुदान मूलत: ऋण भिडाउनका लागि फाल्ने चारो मात्र हो | अनुदानहरूको मांखेसङ्ग्लोमा फंसेका राष्ट्रहरूले ठूला साहुहरूको ऋण “नाई” भन्न सक्दैनन् |