विचार

किन घट्दैछ नेपालमा कोरोना संक्रमितको संख्या ?

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ | . नेपालमा बिगत १० दिन यता संक्रमितको संख्या घटिरहेको छ | के कोरोना संक्रमणबाट नेपाल मुक्त हुँदै गएको हो त ? के कारणले संक्रमितको संख्या घट्दै गएको हो ? १. विश्वका अन्य मुलुकमा कोरोना