कला

स्मृतिको कला मोह

लगाव र रुची भयो भने कुनै काम गर्न मानिसलाई शैक्षिक संस्थामा गएर औपचारिक शिक्षा हासिल गर्नुपर्छ भन्ने छैन । लगाव र रुचीले नै मानिसलाई सफल बनाएका सयौं उदाहरण समाजमा छन् । यस्तैमा पर्छिन् सिन्धुपाल्चोककी स्मृति श्रेष्ठ । २०५३ सालमा जन्मिएकी